राजनीति

भारतीय राजदूत दिल्ली प्रस्थान

काठमाडौं, ४ असोज । नेपालका लागि भारतीय राजदुत रन्जीत रे आजबिहान नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् । नेपालमा संविधान जारी भइसकेपछिको अवस्थाबारे भारत सरकारलाई ब्रिफिङ गर्नका लागि उनी नयाँ दिल्ली गएको स्रोतले जनाएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नै राजदुत रेलाई दिल्ली बोलाएको स्रोतको दाबी छ । मधेसमा जारी आन्दोलनका बाबजुद संविधान जारी भएकोमा […]

२०७२ आश्विन ४ गते, सोमबार

तराईको जनजीवन अस्तव्यस्त

काठमाडौँ, ४ असोज । नयाँ संविधान जारी भएपनि तराईका जिल्ला भने बन्दले आक्रान्त बनेका छन् । नयाँ संविधानमा आफ्ना माग नसमेटिएको विरोधमा मधेसी केन्द्रीत दलहरुले गर्दै आएको लगातारको बन्दले तराईका जिल्ला प्रभावित भएका हुन् । बन्दकै क्रममा केही जिल्लामा प्रदर्शन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले कफ्र्यू समेत जारी गरेको छ । वीरगन्जमा भदौ १४ गतेबाट […]

२०७२ आश्विन ४ गते, सोमबार

फुङलिङ बजार ठप्प

काठमाडौं, ३ असोज । नेपालको संविधान २०७२ को विरोधमा नेकपा माओवादीे वन्दको प्रभाव ताप्लेजुङमा पूर्ण रुपले परेको छ । ताप्लेजुङको बजार, कलकारखाना, शिक्षण संस्था, यातायातको साधन पूर्ण रुपमा ठप्प छन् । सुरक्षाकर्मीको उपस्थिति ठाउँ ठाउँमा छ भने आन्दोलनकारी र वन्दकर्ताको उपस्थिति बाक्लो देखिन्छ । नेकपा माओवादीले हिजो नै नेपालको भावी संविधानको खाका सार्वजानिक गर्दै जारी […]

२०७२ आश्विन ३ गते, आईतवार

धादिङमा गोली चल्यो, स्थिति तनावग्रस्त

काठमाडौं, ३ असोज । नेकपा माअाेवादीले आयोजना गरेको नेपाल बन्दका क्रममा धादिङ्ग भूमिस्थानको बैरेनीमा एउटा ट्रक र दुइओटा मोटरसाइकल तोडफोड भएको छ । ट्रक र मोटरसाइकल तोडफोड भएपछी त्यहाको स्थिति निकै तनावग्रस्त भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाइफायर समेत गरेको त्यहाबाट हाम्रा सम्बाददाताले जनाएका छन। नयाँ संविधान जनविराेधी भएकाे भन्दै विप्लव […]

२०७२ आश्विन ३ गते, आईतवार

माओवादीले सडकबाट सविधान जारी गर्ने

काठमाडौं, २ असोज । नेकपा माओवादीले आज सडकबाट सविधान जारी गर्ने भएको छ । अहिले सविधान सभाले जारी गर्न लागेको संविधानले देशलाई निकास दिन नसक्ने भन्दैे नेकपा माओवादीले सडकबाटै जनसविधान घोषणा गर्न लागेको हो । आज दिउसो २ बजे शान्तिबाटीकामा जनसविधानका आधारभुत मान्यताहरु घोषणा गरिने माओवादी नेताहरुले बताएका छन् । सविधानको स्वरुप बारे घोषणा गर्नु […]

२०७२ आश्विन २ गते, शनिबार

नेपालको संविधान २०७२ प्रमाणीकरण

काठमाडौं, १ असोज । संविधानसभाको ल्होत्से हलमा शुक्रबार सबै दलका शीर्ष नेताहरुको सामूहिक उपस्थितिमा ‘नेपालको संविधान २०७२’ प्रमाणीकरण गरिएको छ । सभाध्यक्ष सुवास नेम्वाङले संविधानको प्रमाणीकरण गरेका हुन् । संविधानसभाका अध्यक्ष, उपाध्यक्ष एवं सभासदहरुले संविधानको प्रतिमा हस्ताक्षर गरेसँगै प्रमाणीकरणको काम सम्पन्न भएको छ । त्यसअघि ५ सय ३७ जना सभासदहरुले संविधानमा हस्ताक्षर गरेका थिए । […]

२०७२ आश्विन १ गते, शुक्रबार

नेपालको संविधान २०७२ प्रमाणीकरण गरिदै

काठमाडौं, १ असोज । आज नेपालको संविधान २०७२ प्रमाणीकरण हुँदैछ । संविधानसभाको ल्होत्से हलमा संविधानसभाका अध्यक्ष, उपाध्यक्ष एवम् सभासदहरुले संविधानको प्रतीमा हस्ताक्षर गर्ने कार्यक्रम छ । यसका लागि बिहान ९ बजेखि अपरान्ह ३ वजेसम्मको समय तोकिएको छ । सबै सभासदहरुले हस्ताक्षर गरिसकेपछि अन्त्यमा संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङले हस्ताक्षर गर्ने कार्यक्रम संविधानसभा सचिवालयले बनाएको छ । […]

२०७२ आश्विन १ गते, शुक्रबार

एमाओवादी नेता खनालको निधन

काठमाडौँ। एकीकृत नेकपा (माओवादी)का पूर्व केन्द्रीय समिति सदस्य एवम् पार्टीको अन्तर्राष्ट्रिय विभाग सदस्य मुक्ति खनालको मङ्गलबार राति श्वासप्रश्वाससम्बन्धी रोगको उपचारको क्रममा ७० वर्षको उमेरमा निधन भएको छ । एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज राखिएको खनालको पार्थिव शरीरमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाउनुभएको थियो । श्रद्धाञ्जली दिन एमाओवादीका नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी […]

२०७२ भाद्र ३१ गते, बिहीबार

‘असोज ३ गते कालाेदिन ‘

काठमाडौं, ३० भदौ । तिन दलको पहलमा बन्दुकको गोलीबाट असोज ३ गते जारी गरिने संविधानको कुनै औचित्य नरहेको थरुहट तराई पार्टीका केन्द्रीय अध्यक्ष भानुराम चौधरीले बताएका छन् । थरुहट थारुवान संघर्ष समिति फूलबारीले मंगलबार आयोजना गरेको विशाल विरोध सभामा उनले सो कुरा बताएका हुन् । नेता चौधरीले ४ लाख जनताको मागलाई व्यवास्ता गरी जारी गर्न […]

२०७२ भाद्र ३० गते, बुधबार

संविधानसभामा आज पनि मतदान

काठमाडौं, २९ भदौ । संविधानसभाको बैठक आज बिहान १० बजेपछि संविधानसभा भवन नयाँ बानेश्वरमा बस्दैछ । बैठकमा संविधानसभाले परिमार्जित गरेको विधेयकमा परेका संशोधन प्रस्तावमाथि मतदान प्रक्रिया जारी रहेको छ । सोमबारको बैठकबाट संविधानको विधेयक माथिका चार भाग र ५७ धारा पारित भएका छन् । सोमबार तीन पटकसम्म बसेको संविधानसभाको बैठकले मतदान प्रक्रियाबाट चार भाग र […]

२०७२ भाद्र २९ गते, मंगलवार