राप्रपा दुइ चिरा
काठमाडौं, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका बहुमत केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष पशुपति शम्शेर राणालाई अपदस्थ गरी लोकेन्द्रबहादुर चन्दलाई पार्टी अध्यक्ष चयन गरेको बताएका छन । उनीहरुले दुई तिहाई सदस्यहरुले हस्ताक्षर गरी राणालाई अध्यक्षबाट हटाएको र चन्दलाई अध्यक्षको जिम्मेवारी दिएको आज राजधानीमा पत्रकार सम्मेलन गरी बताए । उनीहरुले राणाले आफुखुशी पार्टी चलाएका कारण केन्द्रीय सदस्यहरु […]
२०७२ भाद्र २० गते, आईतवार