मधेसी मोर्चा वार्ताका विषयमा धारणा सार्वजनिक गर्दै
काठमाडौ, ११ भदौ । संविधान निर्माण प्रक्रियामा असन्तुष्ट मधेसी मोर्चा सरकार र मुख्य दलले गरेको वार्ता प्रस्तावबारे धारणा बनाउन बैठक बस्दैछ ।सिंहदरबारमा बस्ने बैठकले वार्ताका लागि लिखित सर्त अघि सारेर धारणा बनाउने तमलोपाका सह–अध्यक्ष हृदयस त्रिपार्टीले बताए । बैठकपछि वार्ता प्रस्तावबारे औपचारिक धारणा सार्वजनिक गरिनेछ । मुख्य चार राजनीतिक दलले असन्तुष्ट दल र पक्षसँग सार्थक […]
२०७२ भाद्र ११ गते, शुक्रबार