राजनीति

मस्यौदामा राय संकलनका लागि २ दिन सार्वजनिक विदा

काठमाडौं, १ साउन । सरकारले संविधानको प्रारम्भिक मस्यौदामा जनताको सुझाव संकलन गर्न सरकारले दुई दिन सार्वजनिक बिदा दिने भएको छ । शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैंठकले साउन ३ गते आइतवार मुश्लिमहरुको पर्व इदको र साउन ४ र ५ गते मस्यौदामा जनताको राय संकलनका लागि विदा दिने निर्णय गरेको हो । साउन २ गते […]

२०७२ श्रावण १ गते, शुक्रबार

सभासदहरु राय सुझाव सङ्कलनका लागि जिल्ला जाँदै

काठमाण्डौ, १ साउन । संविधानको पहिलो मस्यौदाको प्रचारप्रसार एवं नागरिकबाट राय सुझाव सङ्कलनका लागि सभासदहरु शुक्रबारदेखि जिल्ला र निर्वाचन क्षेत्र जाँदैछन् । मस्यौदा भने यसअघि नै कर्मचारीले क्षेत्र र गाउँ तहसम्म पु¥याइसकेका छन् । सभासदहरु जिल्ला र क्षेत्रमा पुगेपछि मस्यौदाको प्रचारप्रसार र सुझाव संकलनको काम प्रभावकारी बन्ने नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिका सभापति प्रमिला […]

२०७२ श्रावण १ गते, शुक्रबार

लिम्बुवान राज्यको माग गर्दै आन्दोलन

काठमाडौँ, ३१ असार । संघीय लिम्बुवान पार्टी नेपाललेे पूर्वमा लिम्बुवान राज्यको माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।अरुण पूर्वका नौ जिल्लालाई संबिधानबाटै स्वायत लिम्बुवान राज्य घोषणा गर्नु पर्ने र दलहरुबीच भएको १६ बुँदे सहमति खारेज गर्नु पर्ने माग सहित पूर्वमा शान्तिपूण आन्दोलन सुरु गरेको संघीय लिम्बुवानले जनाएको छ । संघीय लिम्बुवान पार्टी नेपालका महासचिव प्रेमदिप […]

२०७२ असार ३१ गते, बिहीबार

प्रचण्ड भारत जाँदै

काठमाडौं, २९ असार । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणमा लागि आज अपरान्ह चार बजे भारत प्रस्थान गर्दैछन् ।प्रचण्ड इण्डियन एयरबाट भारत जाने कार्यक्रम तय भएको प्रचण्डका स्वकीय सचिव चूँडामणि खड्काले जानकारी दिए । भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा भारत जान लागेका प्रचण्डले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, परराष्ट्रमन्त्री सुष्मा […]

२०७२ असार २९ गते, मंगलवार

सहसचिव सुवेदीलाई तत्काल कारवाही गर : युवा संघ

काठमाडौं, २८ असार । युवा संघ नेपालले दोहोरो नागरिकता लिएका सरकारका सहसचिव एवं वैदेशिक रोजगार विभागका महानिर्देशक भरत सुवेदीलाई तत्काल कारवाही गर्न माग गरेको छ । मुलुकको प्रचलित नियमकानुन विपरित दोहोरो नागरिकता लिएको तथ्य प्रमाणित हुँदासमेत सुवेदी माथि सरकारले कुनै कारवाही नगरेको भन्दै संघले गम्भिर आपत्ती जनाएको हो । “निजामती सेवामा रहदा अत्यन्तै विवादास्पद र […]

२०७२ असार २८ गते, सोमबार

जोखिमयुक्त बस्ती स्थानान्तरणको लागि सेनाको परिचालन

काठमाण्डौ ,२७ असार ।रसुवामा भुकम्प र वर्षाका कारण जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि नेपाली सेनासहितको टोली परिचालन गरिएको छ । टोलीले नुवाकोटको चाउथे र मनकामना गाविसको जोखिमयुक्त वस्ती स्थानान्तरण गरेको छ । जिल्ला दैवी प्रकोप उद्दार तथा विपद व्यवस्थापन समितिले तीन वटै निर्वाचन क्षेत्रका दुई हजार पाँच सय घर स्थानान्तरण गर्न सिफारिस गरेको छ । सो […]

२०७२ असार २७ गते, आईतवार

संबिधानको मस्यौदाले नँया युद्ध निम्त्यायो : राई

काठमाण्डौ ,२६ असार । संघिय समाजवादी फोरम नेपालका वरिष्ठ नेता तथा संसदीय दलका नेता असोक राईले चार दलको सहमतीमा ल्याईएको संबिधानको मस्यौदाले नया क्रान्तिको जन्म गराएको बताए । राजधानीमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता राईले जनचाहना बिपरीत चार दलको स्वार्थमा बनेको संबिधानको प्रारम्भीक मस्यौदाले देशमा नँया युद्ध निम्त्याएको बताए । उनले संघियता ,धर्मनिरपेक्षता ,शासकीय […]

२०७२ असार २६ गते, शनिबार

कांग्रेसको महाधिवेशन एक हप्ता पछि सारियो

काठमाण्डौ ।नेपाली कांग्रेसको १३ औं महाधिवेशनको मिति एक हप्ता सरेको छ ।शुक्रबार बसेको कांग्रेसका पदाधिकारीको बैठकले महाधिवेशन असोज २ देखि असोज ५ गतेसम्म काठमाडौंमै गर्ने निर्णय गरेको प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए । यसअघि महाधिवेशन भदौ २४ देखि २८ गतेसम्म हुने तय भए पनि संविधान निर्माणमा सम्पूर्ण पार्टी पंति लाग्नू पर्ने भएकाले महाधिवेशन एकहप्ता पर […]

२०७२ असार २६ गते, शनिबार

संविधानको मस्यौदामाथि सुझाव लिन प्रश्नकर्ता खटिंदै

काठमाडौं, २५ असार । संविधानको प्रारम्भिक मस्यौदामाथि नागरिकको सुझाव लिन शुक्रबारदेखि जिल्लाजिल्लामा प्रश्नकर्ता खटिंदैछन् । साउन ७ गतेभित्र प्रतिवेदन पेस गर्ने तयारीका साथ संविधानसभा सचिवालयले प्रश्नकर्तालाई खटाउन लागेको हो । सभासदहरु भने साउन लागेपछि जिल्ला जानेछन् । संविधानसभा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले ७५ जिल्ला र २ सय ४० निर्वाचन क्षेत्रमा संविधानको पहिलो मस्यौदाबारे […]

२०७२ असार २५ गते, शुक्रबार

सरकार भ्याकेटमा जाने

काठमाडौ, २४ असार । सरकारले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश पुनरावलोकन गर्न निवेदन गर्ने भएको छ । सर्वोच्च अदालतले १६ बुँदे सहमति कार्यान्वयन नगर्न र त्यस अनुसार संविधान निर्माण प्रक्रिया अघि नबढाउन दिएको अन्तरिम आदेश खारेज गर्न झण्डै एक महिनापछि सरकार भ्याकेटमा जान लागेको हो । बिहान ११ बजेतिर निवेदन दिने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले […]

२०७२ असार २४ गते, बिहीबार