स्काउटमा नियुक्ती रोक: सर्वोच्च
काठमाडौँ । सर्वोच्च अदालले नेपाल स्काउटमा पदाधिकारी नियुक्ती प्रक्रिया तत्काललाई रोक्नमंगलबार अन्तरिम आदेश जारी गरेको छ।रिटको अन्तिम टुंगो नलागेसम्म कुनै कारवाही अघि नबढाउन सरकारको नाममा उक्त आदेश जारी भएको हो । न्यायाधीश गोपाल पराजुलीको एकल इजलासले राष्ट्रिय परिषद सदस्य भरतलाल श्रेष्ठका तर्फाट दायर रिटमाथि अन्तरिम टुंगो नलागेसम्म नियुक्ती प्रकृया रोक्न आदेश दिएको हो। सर्वोच्चले १५ […]
२०७१ माघ २८ गते, बुधबार