पूर्व जनसेना खड्का पक्राउको विरोधमा बझाङ बन्द
काठमाडौँ, ४ चैत । बझाङ जिल्लाका तीनवटै माओवादीले आजबाट जिल्ला बन्द गरिदिएका छन । आफ्ना पूर्व जनसेना गणेश खड्कालाई रिहाई नगरेको भन्दै माओवादीले बन्द गरेका हुन ।२०६२ साल बझाङ शत्रुमर्दन गुल्म पानकोट व्यारेकबाट भागेर भण्डै चार वर्ष माओवादीको जनसेनामा बिताएका खड्कालाई गएको शनिबार प्रहरीले पक्राउ गरेको थियो । सशस्त्र द्वन्द्वकालमा हतियारसहित नेपाली सेनाको ब्यारेकबाट भागेर […]
२०७१ चैत्र ४ गते, बुधबार