राजनीतिक अस्थिरताले सबै क्षेत्रमा निराशा छायो: राष्ट्रपति
काठमाडौं, २९ फाल्गुन । राष्ट्रपति डा. रामबरण यादवले मुलुकमा राजनीतिक अस्थिरता बढ्दै जाँदा सबै क्षेत्रमा निराशा छाएको बताएका छन् । राष्ट्रपति भवन शितलनिवासमा आज गरिएको खेलाडी सम्मान कार्यक्रममा उनले मुलुकलाई प्रकृतिले प्रशस्त सम्भावनाहरु दिएपनि तरल राजनीतिका कारण यी सबै सम्भावनाहरु ओझेलमा परेको बताए ।राष्ट्रपति यादवले अहिले यही तरल राजनीतिका कारण लाखौं युवा बाहिरिएको स्मरण गर्दै […]
२०७१ फाल्गुन २९ गते, शुक्रबार