जातीय आधारमा १० प्रदेश : ३० दल
काठमाडौ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको ३० दलीय गठबन्धनले १० प्रदेश र मिश्रित शासकीय स्वरूपसहितको नौबुँदे साझा अवधारणा तयार पारेको छ। एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको गठबन्धन बैठकले सत्ता पक्षले ल्याएको प्रस्तावलाई जबाफ दिने गरी नौबुँदे अवधारणा बनाएको हो। गठबन्धनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसद्बाट निर्वाचित प्रधानमन्त्रीबीच अधिकारको बाँडफाँट हुने मिश्रित शासकीय […]
२०७१ पुष २१ गते, सोमबार