प्रचण्डलाइ गालीबेइज्ती मुद्दा
काठमाडौं । इलाम मंगलबारे–९ का समिप घिमिरेले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र एमाले प्रति गाली बेइजती गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा फिराद पत्र दर्ता भएको छ । घिमिरेले मंगलबार उक्त फिराद पत्र दर्ता गराएका हुन् । दांङमा पत्रकारहरुसँगको कुराकानीका क्रममा सोमबार अध्यक्ष दाहालले ‘लात खाने बानी परेका कांग्रेस–एमालेले बात मानेनन् । हामी […]
२०७१ कार्तिक २६ गते, बुधबार