खाद्य अधिकार विधेयक बन्दै
काठमाडौ ।सरकाले क्षतिपूर्ति सहितको व्यवस्था हुने गरि खाद्य अधिकार विधेयक ल्याउने तयारी गरेको छ । खान नपाएका कारण कसैलाई रोग लाग्यो, कुपोषण भयो अथवा विरामी परे भने मात्रै पनि अब क्षति पूर्ति पाइने व्यवस्था हुँदैछ ।प्रधानमन्त्री कार्यालयको मातहतमा छुट्टै वोर्ड रहनेगरि बन्न लागेको विधेयकमा खान नपाएका कारण कोही विरामी परेको पुष्टि भए त्यसको क्षतिपूर्ति दिनुपर्ने […]
२०७१ कार्तिक ९ गते, आईतवार