असोजदेखि सडक आन्दोलनमा जान्छौ : प्रचण्ड
काठमाडौ, ७ भदौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौभित्र नयाँ संविधानका आधारभूत विषयमा सहमतिको खाका नआए असोजदेखि सडक आन्दोलनमा जाने चेतावनी दिएका छन् ।आज संघीय गणतान्त्रिक मोर्चाको अन्तक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले नयाँ संविधानका लागि सत्ता गठवन्धन पूर्ण रुपले गैरजिम्मावार भएको दृष्टान्त प्रस्ततु गरे । उनले यो बहिरो र गैरजिम्मेबार सरकारलाई व्युंझाउन पनि सडकमा […]
२०७१ भाद्र ७ गते, शनिबार