पुष्पलालको ३६ औं स्मृति दिवस मनाइदै
काठमाडौं , ७ साउन – नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ३६ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाईदैछ ।विसं २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीमा दिवङ्गत भएका पुष्पलालको ३६ औँ स्मृति दिवसको अवसरमा नेकपा एमालेले आज विभिन्न कार्यक्रम आयोजना गरेको छ । एमालेले पुष्पलाल स्मृति पार्क चम्पादेवीमा विशेष कार्यक्रमको आयोजना गरेको हो । […]
२०७१ श्रावण ७ गते, बुधबार