एमालेको बन्द सत्रमा दुईवटा प्रतिवेदन पेश हुँदै
काठमाडौँ ,२२ असार । नेकपा एमालेको जारी नवौँ महाधिवेशनको बन्द सत्रमा आज दुईवटा प्रतिवेदन पेश हुँदै छन् । भृकुटीमण्डपमा चार दिन यता जारी महाधिवेशनको बन्द सत्रमा आज केन्दीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोगको प्रतिबेदन पेश हुने प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले जानकारी दिए । बन्द शत्रमा प्रतिवेदन पेश भएपछि समूह बिभाजन र छलफलको काम […]
२०७१ असार २२ गते, आईतवार