इराकमा रहेका नेपाली सुरक्षित छन
काठमाडौं, ६ असार । सरकारले इराकमा रहेका नेपाली हालसम्म सुरक्षित अवस्थामा नै रहेको र अपहरण हताहत वा अन्य घटना नपरेको जनाएको छ । इराकका विभिन्न शहरहरुमा चरमपन्थी विद्रोहीहरुले कब्जा लिएर त्यहाँ हिंसा बढिरहेका बेला परराष्ट्रमन्त्रालयले अहिलेसम्म कुनै नेपाली अप्ठ्यारोमा नपरेको दाबी गर्दै सहयोग गर्नुपर्ने अवस्था आएमा उद्धारका लागि सरकारले तयारी गरेको जनाएको छ ।परराष्ट्र मन्त्रालयले […]
२०७१ असार ६ गते, शुक्रबार