राजनीति

फर्किए मोदी

काठमाडौं। नेपालको दुइदिने भ्रमण पूरा गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज अपरान्ह स्वदेश फर्किएका छन् । अपरान्ह साढे पाँच बजे मोदी भारतीय वायुसेनाको विशेष विमानबाट स्वदेश फर्किएका हुन् ।प्रधानमन्त्री सुशील कोइरालाले भारतीय समकक्षी मोदीलाई त्रिभुवन विमानस्थलमा बिदाई गरेका थिए । त्यसअघि नेपाली सेनाले मोदीको सम्मानमा सलामी दिएको थियो । यसअघि भारतीय विदेश मन्त्रालयका प्रवक्ता सैयद […]

२०७१ श्रावण १९ गते, सोमबार

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल आइपुग्दै छन् । मोदीको भ्रमणको जति चर्चा परिचर्चा भए पनि उनको भ्रमण ऐतिहासिक हुन् नसक्ने छनक देखिइ सकेको छ । बिगतमा भारतसँग भएका असमान सन्धि, सम्झौताहरू खारेज गर्नुपर्ने र नयाँ सम्झौता गर्दा नेपालका सबै राजनीतिक दलहरूबीच र्सबदलीय सहमति गरेर मात्र अघि बढ्नु पर्ने माग चौतर्फी उठे पछि […]

२०७१ श्रावण १८ गते, आईतवार

कर्णालीको कृषिलाई राष्ट्रिय महत्वका रुपमा संसदमा उठाइने युवा सभासदहरूको प्रतिवद्धता

काठमाडौं ,१७ साउन । कर्णालीको ओझेल परेको कृषिलाई संसदमा र्सार्वजनिक महत्वको विषयका रुपमा उठाइने युवा सभासदहरूले प्रतिवद्धता व्यक्त गरेका छन । कर्णाली कृषि तथा खाद्य सरोकार समुहले आयोजना गरेको कर्णालीको कृषिः विशेषता चुनौती र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा ठूला दलका सभासदहरूले यस्तो प्रतिवद्धता जनाएका हुन । कार्यक्रमलाई संवोधन गर्दै एमाओवादी सभासद तथा स्थायी कमिटी सदस्य […]

२०७१ श्रावण १७ गते, शनिबार

क्रान्तिकारी नेत्री मानुषीको आकस्मिक निधन

काठमाडौँ, १५ साउन । नेपाल कम्युनिस्ट पार्टी- माओवादी पूर्व राज्य कमिटी सदस्य हाल कालिकोट जिल्लामा कार्यरत गौरीकला बि क “मानुषी” को आज विहान घाँस काट्न गएको अवस्थामा माथिबाट ढुङ्गा खसी टाउकामा लागेर दुर्घटना स्थलमै देहान्त हुन गएको छ । गौरीकला बि क “मानुषी लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलन र दलित मुक्ति आन्दोलनमा निरन्तर खट्दै आउनुभएको […]

२०७१ श्रावण १५ गते, बिहीबार

भारतसँग राष्ट्रिय हितविपरति सम्झौता नगर: साना दल

काठमाडौं ।प्रधानमन्त्री सुशील कोईरालाले बोलाएको सर्बदलिय बैठकमा संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलले भारतसँग राष्ट्रिय हितविपरीतका सम्झौता नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपालले उठाउने एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री सुशील कोईरालाले बोलाएको बैठकमा ती दलले कुनै पनि सम्झौता गर्दा नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्न सुझाव दिएका हुन् । प्रधानमन्त्री निवास […]

२०७१ श्रावण १५ गते, बिहीबार

तेह्रथुम तेस्रो दिन पनि ठप्प

काठमाडौं, १५ साउन। तेह्रथुमका कृषकले आज तेस्रोदिन पनि जिल्लामा यातायात बन्द गराएका छन् । जिल्ला विकास समिति तेह्रथुमले कृषिजन्य वस्तुको निकासी कर बढाएको भन्दै कृषक र ब्यापारीले यातायात बन्द गराएका हुन् । बन्दका कारण आज पनि लामो तथा छोटो दुरीका यातायातका साधन चल्न सकेका छैनन् । वन्दका कारण तेह्रथुमको जनजिवन प्रभावित भएको छ । जिल्ला […]

२०७१ श्रावण १५ गते, बिहीबार

अबैध हतियार बुझाउने म्याद साउन मसान्तसम्म

काठमाडौं, १४ साउन । व्यक्तिले बिनाइजाजत राखेका हतियार साउन मसान्तभित्र नबुझाए प्रहरीले कानुनी कारबाही थाल्ने भएको छ ।अवैध हतियार सङ्कलनका क्रममा जिल्ला प्रहरी कार्यालय बागलुङले हतियार बुझाउन दिइएको अन्तिम समयसम्म पनि नबुझाउनेलाई कानुनको दायरामा ल्याइने भएको हो ।प्रहरीले पछिल्लो पटक साउन मसान्तभित्र हतियार बुझाउनका लागि समय तोकेको छ । अघिल्लो वर्ष पनि अवैध हातहतियार सङ्कलनको […]

२०७१ श्रावण १४ गते, बुधबार

फुटको संघारमा एमाओवादी

काठमाडौं, १३ साउन । एकीकृत नेकपा माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराई पक्षधरले छुट्टाछुट्टै जिल्ला समिति गठनलाई तीव्रता दिएका छन्। विराटनगर सम्मेलनपछि मकवानपुरबाट सुरु भएको समानान्तर समिति गठन गर्ने क्रम सिन्धुली, पर्सा, गोरखा हुँदै धनुषासम्म पुगेको छ। धनुषाको समानान्तर समितिको औपचारिक घोषणा भट्टराई पक्षले साउन १७ गते गर्ने भएको छ। विराटनगर सम्मेलनअघि नै केही […]

२०७१ श्रावण १३ गते, मंगलवार

सरकारी समिति र संघीय लिम्बूवान राज्य परिषदबीच वार्ता जारी

काठमाडौ, १२ साउन । संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमातहतको पारम्भिक वार्ता उपसमितिले पूर्वी पहाडमा सशस्त्र गतिविधि सञ्चालन गर्दै आएका भूमिगत समूहसँग आज पनि वार्ता गर्दै छ । हिजो पहिलो चरणमा ८ मध्ये ४ समूहसँग वार्ता गरेको उपसमितिले आज ४ समूहसँग वार्ता गर्न लागेको हो । इलाममा हुने वार्तामा आज मञ्च सम्वद्ध संघीय लिम्बूवान […]

२०७१ श्रावण १२ गते, सोमबार

उर्जा सम्झौता राष्ट्रघाती : गणतान्त्रिक पार्टी नेपालवाद

काठमाडौ । नेपाल सरकार र भारतवीच हुने भनिएको विवादित उर्जा सम्झौताप्रति गणतान्त्रिक पार्टी नेपालवादले गभिर आपत्ति प्रकट गरेको छ ।गणतान्त्रिक पार्टी नेपालवादले आज एक प्रेस विज्ञप्ती जारी सो आपत्ति जनाएको हो । विज्ञप्ती मार्फत उक्त पार्टीले नेपालको जलविद्युत र उर्जा भारतलाई एक पक्षीय रुपमा सुम्पने उद्वेश्यका साथ गर्न लागिएको यो राष्ट्रघाती सम्झौता गर्ने सम्पूर्ण प्रकृया […]

२०७१ श्रावण ११ गते, आईतवार