सरकारी समिति र संघीय लिम्बूवान राज्य परिषदबीच वार्ता सुरु
काठमाडौं , ११ साउन। सरकारको संवैधानिक–राजनैतिक सहमति समिति र संघीय लिम्बूवान राज्य परिषदबीच आजदेखि इलाममा वार्ता सुरु भएको छ । हिजै मात्र परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन मिराकले एक विज्ञप्ति जारी गर्दै ११ सदस्य वार्ता समिति घोषणा गर्दै कार्यक्रममा सहभागी हुने जानकारी दिएका हुन् ।दोस्रो संविधानसभाको विरोध गर्ने क्रममा पक्राउ परेका ताप्लेजुङ्का युवा नेता रक्की […]
२०७१ श्रावण ११ गते, आईतवार