प्रधानमन्त्रीको स्वास्थ्य पुन बिग्रियो
काठमाडौं , २६ साउन।प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य पुन बिग्रिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रात्रीभोज दिएर सुतेका प्रधानमन्त्री कोइराला भेटघाट र बैठकमा सहभागी हुन नसक्ने अवस्थामा पुगेको बालुवाटार स्रोतले बताएको छ । प्रधानमन्त्री कार्यालयमा समेत उनी जान सकेका छैनन् ।न्यूयोर्कको ममोरियल केटरिङ क्यान्सर सेन्टरमा रेडिएशन थेरापी गराएर फर्किएका कोइरालालाई त्यहाँका चिकित्सकले ३ महिना ‘कप्लिट […]
२०७१ श्रावण २६ गते, सोमबार