क्रान्तिकारी नेत्री मानुषीको आकस्मिक निधन
काठमाडौँ, १५ साउन । नेपाल कम्युनिस्ट पार्टी- माओवादी पूर्व राज्य कमिटी सदस्य हाल कालिकोट जिल्लामा कार्यरत गौरीकला बि क “मानुषी” को आज विहान घाँस काट्न गएको अवस्थामा माथिबाट ढुङ्गा खसी टाउकामा लागेर दुर्घटना स्थलमै देहान्त हुन गएको छ । गौरीकला बि क “मानुषी लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलन र दलित मुक्ति आन्दोलनमा निरन्तर खट्दै आउनुभएको […]
२०७१ श्रावण १५ गते, बिहीबार