एमालेको महाधिवेशन समापन हुदै (महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय कमिटीको विवरणसहित )
काठमाडौँ , १ साउन। गत असार १९ गतेबाट सुरु भएको नेकपा एमालेको नवौँ महाधिवेशनको आज औपचारिक समापन गरिँदैछ । महाधिवेशनको समापन कार्यक्रम एमाले केन्द्रीय कार्यालय, बल्खुमा तय गरिएको निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीले जानकारी दिए । केन्द्रीय सदस्यको मतगणना बुधवार राति सकिएपनि प्राविधिक कारणले मतपरिणाम औपचारिकरूपमा घोषणा हुन नसकिएकाले बिहीवार समापन गर्न लागिएको प्यासीले बताए […]
२०७१ श्रावण १ गते, बिहीबार