परराष्ट्र नीति नहुनाले नेपाल स्वाधिन हुन सकेनः गजुरेल
काठमाडौ ।नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले नेपालको परराष्ट्र नीति नहुनाले राष्ट्र स्वाधिन हुन नसकेको बताएका छन् । उपाध्यक्ष गजुरेलले सो कुरा बुधवार संवाद डवलीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बताएका हुन् । प्रा.डा. गोपाल सिवाकोटीद्वारा लिखित ‘संक्रमणमा नेपालको परराष्ट्र सम्बन्ध’ नामक पुस्तकको परिचर्चा कार्यक्रममा बोल्दै गजुरेलले भारतलाई उत्तेजित बनाउन नहुने तर उसले गरेको हस्तक्षेप सहेर बस्नु नहुने बताए […]
२०७१ असार २६ गते, बिहीबार