राजनीति

प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन

काठमाडौँ, चैत २८ गते । संसदीय सुनवाइ विशेष समितिले कायम मुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि चयन गरेको छ ।आज बसेको समितिको बैठकले कामु प्रधानन्यायाधीश शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि दुई तिहाइले अनुमोदन गरेको हो । संवैधानिक परिषद्ले गरेको सिफारिस समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्ति गर्ने संवैधानिक प्रावधान छ ।

२०७० चैत्र २८ गते, शुक्रबार

शुल्क वृद्धि विरुद्ध आन्दोलनको घोषणा

काठमाडौँ । नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीले शैक्षिकसत्रको सुरुआतसँगै निजी विद्यालयले विभिन्न नाममा गरेको शुल्क वृद्धि विरुद्ध आन्दोलनको घोषणा गरेको छ। विहीबार पत्रकार सम्मेलन गर्दै क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीले आन्दोलनको घोषणा गरेका हुन् । उनले शुल्क वृद्धिको निर्णयलाई सर्वोच्च अदालतले अवैध घोषणा गरे पनि बढाएको शुल्क नघटाएको भन्दै फैसला कार्यान्वयन र अनुगमन गर्न सरकारसँग माग गरेका […]

२०७० चैत्र २७ गते, बिहीबार

सर्वोच्चका अस्थायी न्यायधीशको पदाबधी सकिदै

काठमाडौ, २८ चैत।सर्वोच्च अदालतका पाँचजना अस्थायी न्यायधीशको म्याद आजवाट सकिदैंछ ।अस्थायी न्यायाधीशहरु तर्कराज भट्ट, प्रकाश वस्ती, ज्ञानेन्द्रबहादुर कार्की, वैद्यनाथ उपाध्याय र भरतबहादुर कार्कीको कार्यकाल सकिन लागेको हो । न्यायपरिषद्ले समयमै निर्णय लिन नसक्दा यस्तो समस्या आएको हो । अब सर्वोच्च अदालतमा पाँच जना मात्रै न्यायाधीश हुनेछन् । कायम मुकायम प्रधानन्याधीश दामोदरप्रसाद शर्माको संसदीय सुनुनवाइमा भएको […]

२०७० चैत्र २८ गते, शुक्रबार

एमाले मुख्यालयमा श्रमिक संघको धर्ना

काठमाडौ, २७ चैत। नेपाल स्वरोजगार व्यापार श्रमिक संघले अहिले एमाले मुख्यालय बल्खुमा धर्ना दिईरहेको छ ।सडक व्यवसायीलाई सुरक्षित तथा दीर्घकालीन बैकल्पिक ठाउँको व्यवस्था गरिनुपर्ने माग गर्दै उनीहरुले एमाले मुख्यालय धेराउ गरेका हुन् ।साथै उनीहरुले एमाले अध्यक्ष झलनाथ खनाललाई ज्ञापन पत्र पनि बुझाउने भएका छन् । यस अघि हिजो उनीहरुले एकीकृत नेकपा माओवादीको पार्टी कार्यलय घेराउ […]

२०७० चैत्र २७ गते, बिहीबार

एमाले महाधिवेशन मुल समितिको बैठक बस्दै

काठमाडौ, २७ चैत। नेकपा एमाले नवौं महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।आगामी जेठ तेस्रो साता काठमाडौमा गर्ने भनिएको महाधिवेशनको तयारी सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको नेता भीम रावलले जानकारी दिए ।बैठकमा महाधिवेशनका लागि अहिलेसम्म भएका तयारीका सम्बन्धमा छलफल हुने भएको छ । एमालेमा तोकिएको समयमा महाधिवेशन गर्ने कि केही पर सार्ने भन्ने […]

२०७० चैत्र २७ गते, बिहीबार

अखिल क्रान्तिकारीको नेतृत्व छान्ने जिम्मा पार्टी हेडक्वाटरलाई

२६ चैत, काठमाडौं । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा नेतृत्व चयनबारे बिबाद भएपछी क्रान्तिकारीको नेतृत्व छान्ने जिम्मा पार्टी हेडक्वाटरलाई दिएको छ । बुधबारको बन्दसत्र सुरु हुनासाथ सहमतिकै आधारमा नेतृत्व चयन गर्न माग गर्दै नाराबाजी सुरु भएको थियो । त्यसक्रममा केही भने निर्वाचन गरेर भए पनि नेतृत्व चयन गर्न माग गर्दै नाराबाजी भएको छ । ‘करीब आधा […]

२०७० चैत्र २६ गते, बुधबार

जनअदालत ब्यूतँन सक्छ : किरण

काठमाडौं,२५ चैत । नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य किरणले युद्धकालमा भएका घट्ना व्यूताँएर राज्यले धरपकड सुरु गरे जनअदालत ब्यूताउने चेतावनी दिएका छन् । हिजो सुनसरी जिल्ला सम्मेलनको इटहरीमा उद्घाटनपछि नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य किरणले सरकारले धरपडक जारी राखे आफूहरु जनअदालत ब्यूँताउन बाध्य हुनेबताएका हुन् । अध्यक्ष किरणले सरकारले शान्ति सम्झैतापछि माओवादीसँग भएको सहमति र […]

२०७० चैत्र २५ गते, मंगलवार

आज जनआन्दोलन दिवस

काठमाडौं ,२४ चैत। पञ्चायती व्यवस्थाविरुद्ध ०४६ साल चैत्र २४ गते राजधानीमा उर्लिएको आन्दोलनलाई स्मरण गर्दै प्रत्येक वर्ष आजको दिनलाई नेकपा-माओबादीले जनआन्दोलन दिवसका रुपमा मनाउने गरेको छ ।तत्कालीन ‘संयुक्त जनआन्दोलन संयोजन समिति’ले ०४६ साल चैत २४ गते काठमाडौंमा आन्दोलनको घोषणा गरेको थियो । सोही दिन आन्दोलनको जनसागर नारायणहिटी दरबारतर्फ अघि बढेको थियो । त्यसको तीन दिनपछि […]

२०७० चैत्र २४ गते, सोमबार

नेमकिपामा नयाँ नेतृत्व चयन हुदै

काठमाडौ, २३ चैत । नेपाल मजदुर किसान पार्टीको छैटौं राष्ट्रिय महाधिवेशनमा आजदेखि पार्टी नेतृत्वका विषयमा छलफल हुने भएको छ ।भक्तपुरमा जारी बन्द सत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि छलफल सकिएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने नेताहरुले बताएका छन् । महाधिवेशनले पार्टीको विधान संशोधनका साथै पार्टीको नयाँ नीति तथा कार्यक्रमसमेत तय गर्ने भएको छ । महाधिवेशनमा ५० […]

२०७० चैत्र २३ गते, आईतवार

जनविद्रोहको तयारीमा छौ : किरण

काठमाडौँ । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले आवश्यकता परे आफ्नो पार्टीले फेरि पनि हतियार उठाउन सक्ने चेतावनी दिएका छन् । माओवादी पर्साको दोश्रो जिल्ला सम्मेलनको उदघाटन समारोहमा किरणले आफूहरु शान्ति प्रकृया र संविधान निर्माण प्रकृयाबाट बाहिर राख्ने षडयन्त्र भइरहेको बताए । सर्वोच्च अदालतले द्वन्द्वकालीन मुद्दाहरु ब्यूँत्याएर मुलुकलाई फेरि द्वन्द्वतर्फ धकेल्ने काम गरेको भन्दै उनले आफुहरु […]

२०७० चैत्र २२ गते, शनिबार