प्रजातान्त्रिक समाजवादको भविष्य विषयक सम्मेलन हुँदै
काठमाडौ, ३१ जेठ। बीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ नामक अन्तर्राष्ट्रिय सम्मेलन आजबाट सुरु हुँदैछ । काठमाण्डौको बौद्धस्थित होटल ह्यात रिजेन्सीमा हुने प्रजातान्त्रिक समाजवादको भविष्य शीर्षकमा सम्बोधन गर्ने बिभिन्न देशबाट अतिथिहरु उपस्थित भएका छन् ।सम्मेलनमा भाग लिन म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी, सोसलिष्ट इन्टरनेसनलका महासचिव लुइस आयला, जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक आनन्दकुमार, जर्मन […]
२०७१ जेष्ठ ३१ गते, शनिबार