आज अन्तर्राष्ट्रिय शान्ति दिवस
काठमाण्डौं, ४ असोज। आज अन्तर्राष्ट्रिय शान्ति दिवस, ‘शान्ति र शिक्षा : समृद्ध नेपालको अपेक्षा’ भन्ने मूल नाराका साथ विविध कार्यक्रमको आयोजना गरी देशभर मनाइदैछ ।हरेक वर्ष सेप्टेम्बर २१ का दिन यो दिवस मनाउने प्रचलन अनुरूप यस वर्ष शिक्षालाई प्राथमिकता दिएर दिवस मनाउन लागिएको शान्ति तथा पुनःनिर्माण मन्त्रालयले जनाएको छ । दिवसलाई भव्य रूपमा सम्पन्न गर्न […]
२०७० आश्विन ४ गते, शुक्रबार