राजनीति

ईपीएस पीडितलाई माओवादीको साथ

काठमाडौ, भाद्र ९ – नेकपा-माओवादी निकट अखिल नेपाल क्रान्तिकारी बैदेशिक मजदुर संघले सन् २०११ मै दक्षिण कोरियामा रोजगारीमा जानको लागि भाषा परीक्षा ईपीएस उत्तीर्ण गरेर पनि जान नपाएका युवाहरुको आन्दोलनलाई नेतृत्व गर्ने भएको छ ।संघले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर ईपीएस पीडितहरुले स्वतन्त्र रुपमा लामो समयदेखि आन्दोलन गरे पनि सरकारले वेवास्ता गरेर समस्यालाई समाधानको साटो […]

२०७० भाद्र ९ गते, आईतवार

भारतीय राजदूत जयन्त फर्कँदै ‘रे ‘आउदै

काठमाडौं, ९ भदौ – नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद आज आफ्नो दुईवर्षे कार्यकाल पुरा गरी स्वदेश फर्कँदै छन् ।उनि दिउँसो दुईबजे नयाँ दिल्लीका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको भारतीय दूतावासले जनाएको छ ।भारतले तत्कालिन नेकपा माओवादी र सात राजनीतिक दलबीच सहमति गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका रञ्जित रेलाई नेपालका लागि राजदूत नियुक्त गर्ने तयारी गरेको […]

२०७० भाद्र ९ गते, आईतवार

जनतालाई निरास नबनाउ

काठमाडौ, ८ भदौ -विभिन्न क्षेत्रका विज्ञहरुले राजनीतिक निकासका लागि गोलमेच सम्मेलन लोकतान्त्रिक विधि अनुसार आवश्यक भएको बताएका छन् । नेकपा-माओवादीको अन्तरास्ट्रीय विभागद्धारा संवाद डबलीमा आयोजित कार्यक्रममा उनीहरुले सो विचार ब्यक्त गरेका हुन् । यसरी विचार व्यक्त गर्नेहरुमा हिरण्यलाल श्रेष्ठ, प्रो मोहनप्रसाद लोहनी, भगवान रत्न तुलाधर, पा.डा अन्जु शर्मा उपाध्याय, आनन्दकुमार श्रेष्ठ, ठाकुर चन्द, शेखर गिरी […]

२०७० भाद्र ८ गते, शनिबार

अध्यागमनमा अख्तियार पस्यो

काठमाडौ, ७ भदौ – अख्तियार दूरुपयोग अनुसन्धान आयोगले शु्क्रबार दिउँसो भ्रष्टचारको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागबाट २१ कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।यसअघि अख्तियारले सेवाग्राहीसँग घूस लिएको भिडियो प्रमाणसहित अध्यागमन विभागका शाखा अधिकृत सूर्यप्रसाद दाहालसहित पाँच जनालाई पनि मंगलबार छानबिनका लागि गिरफ्तार गरेको थियो ।अख्तियारको विशेष टोलीले अध्यागमन विभागमा सेवाग्राहीसँग घूस लिएको श्रव्यदृश्य प्रमाणसहित कर्मचारीहरुलाई […]

२०७० भाद्र ७ गते, शुक्रबार

विघटित संविधानसभाको उपलब्धि सावर्जनिक गरिँदै

काठमाडौ ७ भदौ । विघटित संविधानसभाका ६ सय १ सदस्यले चार वर्षमा संविधानसभामा गरेका कामहरु आज सार्वजनिक गरिने भएको छ । संविधानसभा दर्पण नामक पुस्तकमार्फत संसद सचिवालयले सभासदहरुले संविधानसभाभित्र गरेका काम सार्वजनिक गर्न लागेका हुन् । विघटित संविधानसभा भवनको ल्होत्से हलमा दिउँसो ३ बजेपछि पुस्तक सार्वजनिक गरिने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए । […]

२०७० भाद्र ७ गते, शुक्रबार

कोरिया भाषा फारम आवेदन खुला

काठमाडौ , ५ भदौ – रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत दक्षिण कोरीया जाने इच्छुक युवाका लागि आज भदौ ५ गते देखि ४ दिनसम्म आवेदन फारम खुला भएको छ । श्रम तथा रोजगार मन्त्रालयले काठमाडौं उपत्यकाभित्र तीन क्षेत्रमा र उपत्यका बाहिर धरान तथा बुटवलमा फारम वितरण र दर्ता केन्द्र तोकेको छ। मानवअधिकार बलियो र सेवा सुविधा […]

२०७० भाद्र ५ गते, बुधबार

कोइराला भारत जादै

काठमाडौँ । नेपाली काँग्रेसका सभापति सुशील कोइराला आज भारत भ्रमणमा जाने सो पार्टी जनाएको छ । भारत सरकारको निमन्त्रणामा उच्चस्तरिय राजनीतिक भेटघाटका लागि कोइराला आज अपरान्ह पौन चार बजे एयर इण्डियाको बिमानबाट नयाँ दिल्ली जाने काँग्रेसले जनाएको छ । काँग्रेस मुख्यसचिव चिनकाजी श्रेष्ठले शुक्रवार एक विज्ञप्ति जारी गरी कोइराला आज भारत जान लागेको जानकारी दिएका […]

२०७० श्रावण २० गते, आईतवार

निर्वाचन आयोगले दिएको समयसीमा सकिँदै

काठमाडौं, ४ भदौ– निर्वाचन आयोगले मंसिर ४ मा हुने संविधानसभा चुनावका लागि राजनीतिक सहमति जुटाउन दलहरुलाई दिएको समयसीमा आज सकिँदैछ ।दलहरुबीच सहमति भएपछि अरु कार्यतालिकाका लागि कम्तीमा एकसय २० दिनको समय चाहिने भएकाले आयोगले आजसम्ममा सहमति जुटाउन यसअघि नै दलहरुको ध्यानाकर्षण गराएको थियो ।तर यसबीचमा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमसँग मात्रै मुख्य दलहरुले सहमति […]

२०७० भाद्र ४ गते, मंगलवार

कोइराला र किरण भेटवार्ता सम्पन्न

काठमाण्डौ ,१९ साउन । नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरण बीच भेटवार्ता भएको छ । कोइराला निवास महाराजगन्जमा शनिवार विहान भएको भेटवार्तामा कोइरालाले अध्यक्ष किरणलाई निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए । जवाफमा किरणले मङ्सिर ४ गतेको निर्वाचनलाई स्थगित गरी नयाँ राजनीतिक सहमतिबाट अगाडि बढ्नुपर्ने वताएका थिए ।नेकपा-माओवादी निर्वाचन विरोधी […]

२०७० श्रावण १९ गते, शनिबार

२५ बुँदेविरुद्धको सुनुवाइ भदौ १३ देखि

काठमाडौं ,१८ साउन,। प्रधानन्यायाधीशको अध्यक्षमा चुनावी सरकार गठन गर्ने २५ बुँदे बाधा अड्काउ फुकाउ आदेशविरुद्ध परेका सातवटा रिट निवेदनमाथि आगामी भदौ १३ गतेदेखि सर्वोच्च अदालतको विशेष इजलासमा सुनुवाइ हुने भएको छ ।गत बुधबारका लागि तोकिएको पेशीमा दुई विपक्षी पदाधिकारीबाट लिखित जवाफ नआएकाले स्थगित गरिएको थियो । भदौ १३ गतेको लागि पेशी तोकिएको सर्वोच्च अदालतका सहायक […]

२०७० श्रावण १८ गते, शुक्रबार