राजनीति

एमालेको स्थायी समितिको बैठक स्थगित

काठमाडौ , २६ भदौ : आजका लागि बोलाइएको नेकपा एमालेको स्थायी समितिको बैठक स्थगित भएको छ । देशको पछिल्लो राजनीतिक अवस्था, संविधानसभा निर्वाचन, उम्मेद्वारको सिफारिस लगायतका विषयमा छलफल गर्न बोलाइएको बैठक चुनावी घोषणा पत्रका विषयमा छलफल गर्नका लागि स्थगित गरिएको बताइएको छ । आगामी संविधानसभा निर्वाचनका लागी पार्टीबाट उम्मेदवार सिफारिस गर्नका लागि तय भएको समय […]

२०७० भाद्र २६ गते, बुधबार

आतंकवादीका बैंक खाता रोक्का

काठमाण्डौं, २५ भदौ । गृहमन्त्रालयले नेपालका कुनै पनि व्यक्ति, संघसंस्था तथा बैंकसँग अन्तर्राष्ट्रिय आतंकवादी माफिया दाउद इब्राहिमको आर्थिक कारोबार भए तत्काल रोक्का गर्न निर्देशन दिएको छ ।गृहले दाउसहित दुई सय ८८ जना आतंकवादी व्यक्ति र संस्थाको विवरण सार्वजनिक गर्दै त्यस्ता व्यक्ति तथा समूहको खाता एवं कुन्े पनि कारोबार भए तत्काल रोक्न सम्बन्धित सबै संस्था तथा […]

२०७० भाद्र २५ गते, मंगलवार

पूर्वका नौ जिल्ला बन्द

झापा,२४ भदौ । संघिय गणतान्त्रिक समाजवादी पाटी लिम्बुवान राज्य समितीले पूर्वका नौ जिल्लामा आज हड्तालको आहृवान गरेको छ । हड्तालको प्रभाव पूर्वका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, सङखुवासभा जिल्लामा विहानैवाट परेको छ ।हड्तालका कारण लामो तथा छोटो दूरीका सवारीका साधन संचालन आउन सकेका छैनन् भने वजार पसल,कलकारखाना शिक्षण संस्था ठप्प छन् । […]

२०७० भाद्र २४ गते, सोमबार

बारले कालो पट्टी बाँधेर काम गर्दै

काठमाडौं, २३ भदौ । नेपाल बार एशोसिएसनले अहिले ११ बजेदेखि १२ बजेसम्म हातमा कालो पट्टी बाँधेर काम गर्दैछ । अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीविरुद्ध परेको १७ वटा रिट सर्वोच्चले खारेज गरिएको विरोधमा बारले आज प्रतिकारात्मक रुपमा बिहान ११ बजेदेखि १२ बजेसम्म हातमा कालो पट्टी बाँधेर काम गर्न लागेको हो ।सर्वोच्चले गतबिहीबार रेग्मीबिरुद्ध परेको १७ वटा […]

२०७० भाद्र २३ गते, आईतवार

कार्यकर्ताले पिटाइ खाएपछि बन्द फिर्ता

काठमाण्डौं,२२ भदौ ।गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार काठमाडौंको बागबजारबाट रामप्रसाद अधिकारीलाई पक्राऊ गरेर चितवन लगेपछि एमाओवादी नेताहरूले अकस्मात् काठमाडौं, चितवन र गोरखा बन्दको घोषणा गरेका थिए । तर, उनीहरूको बन्द दिनभरि टिक्न सकेन । अन्ततः चार घण्टामै केही कार्यकर्ताहरुको टाउको फुटाइसकेपछि दिउँसो १२ बजेबाट एमाओवादी नेताहरुले तिजको दर खाने दिन […]

२०७० भाद्र २२ गते, शनिबार

उच्चस्तरीय राजनीतिक समितिवाट उपेन्द्रको मोर्चा अलग्गीयो

काठमाडौ , २१ भदौ : अशोक राई नेतृत्वको मोर्चालाई सहमतिमा ल्याउन उच्चस्तरीय राजनीतिक दलले पाँच बुँदे सहमति गरेपछि यस अघि उच्चस्तरीय राजनीतिक समितिमा सहभागी भएको उपेन्द्र यादव नेतृत्वको मोर्चा बाहिरिएको छ । यस अघि संबिधान सदस्य संख्या बढाएपछि निर्वाचनमा जान सहमत भएको मधेशी मोर्चाले अशोक राई नेतृत्वको मोर्चा संग सदस्य संख्या ६ सय १ बनाउने […]

२०७० भाद्र २१ गते, शुक्रबार

उच्चस्तरीय राजनीतिक समिति र संघीय समाजवादीबीच ५ बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं, भदौ २१ – उच्चस्तरीय राजनीतिक समिति र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीबीच ५ बुँदे सहमति भएको छ ।समितिको कार्यालय नयाँवानेश्वरमा शुक्रबार विहान समिति र संघीय समाजवादी पार्टीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । समितिको तर्फबाट काँग्रेस उपसभापति रामचन्द्र पौडेल र संघीय समाजवादी पार्टीको तर्फबाट अशोक राईले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । संविधानसभा सदस्य […]

२०७० भाद्र २१ गते, शुक्रबार

प्रचण्डलाई सर्वोच्चको तीन दिने आदेश

काठमाडौं, २० भदौ: अदालतको मानहानी गरेको रिटमा सनुवाई गर्दै सर्वोच्च अदालतले तीनदिन भित्र अदालतमा उपस्थित हुन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तीन दिनभित्र अदालतमा उपस्थित भएर जवाफ दिन आदेशदिएको छ। अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रीटमा सर्वोच्च अदालतले आज यस्तो आदेश दिएको हो ।न्यायाधिस ज्ञानेन्द्र बहादुर कार्कीको एकल इजलासले सो आदेश दिएको हो। अधिवक्ता त्रिपाठीले […]

२०७० भाद्र २० गते, बिहीबार

निर्वाचन हुनै सक्दैन: ३३ दलिय महिला मोर्चा

काठमाडौ , १६ भदौ – नेकपा–माओबादी नेतृत्वको ३३ दलिय महिला मोर्चाले संबिधानसभाको निर्बाचन हुनै नसक्ने ठोकुवा गरेको छ ।आज काठमाडौमा दोश्रो संबिधानसभाको निर्बाचन र महिलाको भूमिका बिषयक अन्तक्र्रियाको आयोजना गर्दे ३३ दलिय महिला मोर्चाले बर्तमान अबस्थामा संबिधानसभाको निर्बाचन हुनै नसक्ने ठोकुवा गर्दे त्यसमा महिलाको भूमिका महत्वपूर्ण हुने टिप्पणी समेत गरेको छ ।अन्तक्र्रियामा सहभागीहरुले उच्चस्तरिय समितिले […]

२०७० भाद्र १६ गते, आईतवार

चुनाब नउठ्न चेतावनी पत्र

काठमाण्डौ, – नेकपा–माओवादी नुवाकोटले एमाओवादी, नेपाली कांग्रेस, एमाले र राप्रपाका संभावित उमेद्वारलाई निर्वाचनमा भाग नलिन संभावित उम्मेदवारलाई पत्र पठाएको छ ।माओवादीले एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाका संभावित उमेद्वारलाई निर्वाचनमा भाग नलिन आग्रह गरेको चेतावनी पत्र शुक्रबार पठाएको छ ।जिल्ला सेक्रेटरी मिना वाइवा र कार्यबाहक इन्चार्ज सुरेश तामाङद्वारा हस्ताक्षरित पत्रमा निर्वाचनले देशलाई […]

२०७० भाद्र १४ गते, शुक्रबार