सभाध्यक्षको निर्वाचन हुदै
काठमाडौं ,६ फागुन । संविधानसभा अध्यक्ष चयनका लागि आज निर्वाचन हुने भएको छ । संविधासभा सचिवालयले तय गरेको कार्यतालिका अनुसार आज साँझ ५ बजे सभाध्यक्षको चयन हुनेछ । बिहान १० बजेदेखि २ बजेसम्म उम्मेद्वारी दर्ताका लागि सचिवालयले समय तोकेको छ भने दिउँसो साढे २ बजे उम्मेद्वारको नामावली प्रकाशन गरिनेछ ।संविधानसभा सचिवालयले तय गरेको कार्यतालिका अनुसार […]
२०७० फाल्गुन ६ गते, मंगलवार