आज देशभरीका अदालत बन्द
आज देशभरीका अदालत बन्द काठमाडौ, १९ माघ । सर्वोच्च अदालतका पूर्व प्रधानन्याधीश विश्वनाथ उपाध्यायको निधनमा शोक मनाउन आज देशभरका कानुनी प्रक्रिया बन्द गरिएको छ । आज देशभरका अदालत, बार एसोसियसन सबै बन्द गरिएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुको शुक्रबार बसेको बैठकले आज एकदिन मुलुकभरका अदालतमा बिदा दिने निर्णय गरेको थियो ।पूर्व प्रधानन्यायाधीश उपाध्यायको बिहीबार राति […]
२०७० माघ १९ गते, आईतवार