आज ३१ औँ बिपी स्मृति दिवस
काठमाडौँ , ६ साउन ।आज ३१ औं बिपी स्मृति दिवस । नेपाली काङ्ग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस तथा काँग्रेसका विभिन्न भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रममो आयोजना गरी बिपीको स्मृति गरिरहेका छन् ।बिपी कोइरालाको जन्म वि सं १९७१ साल भदौ २४ गते भारतको वनारसमा भएको थियो । उहाँ […]
२०७० श्रावण ६ गते, आईतवार