अपाङ्गमाथि प्रहरीको दमन
काठमाडौ,२४ पुस – राष्ट्रिय अपाङ्ग महासंघले आज सिंहदरवार अगाडि गरेको प्रदर्शनमाथि प्रहरीले दमन गरेको छ । प्रहरीको बल प्रयोगबाट अपांगता भएका केही व्यक्तिलाई चोट लागेको छ । संविधानसभामा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्वको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।दलहरुले पेस गरेको समानुपातिक सूचीमा समेत एकजना पनि अपाङ्ग नपरेको भन्दै उनीहरु अब सरकारले मनोनित गर्ने २६ […]
२०७० पुष २४ गते, बुधबार