आलमको अवस्था नाजुक
काठमाडौ, १९ असोज – हिजो अज्ञात समूहले टाउकोमा गोली हानेका बारा क्षेत्र नम्बर ४ का एमालेका उम्मेदवार मोहमुद आलमको स्वास्थ्य अवस्था झन् नाजुक भएको चिकित्सकहरुले बताएका छन् । उपचारको लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल राखिएको आलमको मस्तिष्क र आँखाको नानीले काम गर्न छाडेको आईसीयू ईञ्चार्ज सुबास आचार्यले बताए ।आलमको श्वासप्रश्वास प्रतिमिनेट ६-७ पटक मात्रै भएको […]
२०७० आश्विन १९ गते, शनिबार