चक्रपथ चौडा गर्ने जिम्मा चीनले लियो
काठमाडौं ,२२ मंसिर। चीन सरकारको सहयोगमा बनेको २७ किलोमिटर लामो भित्री चक्रपथ चीनले नै चौडा गरिदिने भएको छ । गत वर्ष नौ किमी मात्र चौडा गरिदिन सहमत भएको चीनले अब पूरै चक्रपथ विस्तार गरिदिने सहमति गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । चक्रपथको कलंकीदेखि कोटेश्वरसम्मको खण्डमा चौडा गर्ने काम सुरु भइसकेको छ । […]
२०७० मंसिर २२ गते, शनिबार