कांग्रेस सर्वदलीय बैठक बोलाउदै
काठमाडौं, १८ माघ । सहमतीय सरकार गठनका लागि नेपाली कांग्रेसले आज अन्तिम प्रयास गर्ने भएको छ । संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरी कांग्रेसले आज सर्वदलीय बैठक आयोजना गर्दैछ । यसअघिको सर्वदलीय बैठकमा सबै दललाई औपचारिक पत्र दिएर सरकार गठनमा सहयोग मागेको कांग्रेसले आज दलहरुबाट लिखित समर्थनको आग्रह गर्ने भएको छ । कांग्रेसका अनुसार […]
२०७० माघ १८ गते, शनिबार