राष्ट्रपति बिरुद्धको मुद्दामा आज सुनुवाई हुँदै
काठमाडौ, २ माघ। राष्ट्रपति डा रामवरण यादवको पदावधि सकिएकाले अर्को चुनाव गरिपाऊँ भनी परेको रिटमाथि आज सर्वाेच्च अदालतमा सुनुवाई हुँदैछ । यसअघि पटकपटक सर्दै आएको सनुवाई आजलाइ तोकिएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले संविधानको मर्मअनुसार यादव दोस्रो संविधानसभाका लागि पनि राष्ट्रपति हुन नसक्ने भन्दै सर्वोच्चमा रिट दायर गर्नु भएको थियो । काङ्ग्रेस र माओवादीले यादवलाई […]
२०७० माघ २ गते, बिहीबार