आक्रमणमा परी पत्रकार बस्ताकोटी गम्भीर घाइते
पोखरा , २२असोज – क्रान्तिकारी पत्रकार महासंघ कास्कीका सल्लाहकार तथा सराङ्गकोट साप्ताहिकका पत्रकार शिबराज बस्ताकोटी -शिब दार्इर्ं) माथि सांघातिक आक्रमण भएको छ ।बेलुकी आफ्नै निवासमा बसिरहेको अबस्थामा उनि माथि अज्ञात समुहले आक्रमण गरेको हो । उनको टाउकोमा चोट लागेको छ । आक्रमण पछि आक्रमणकारी भागेको बताईएको छ । बसिरहेको अबस्थामा पछाडिबाट आएर एक्कासी टाउकोमा प्रहार […]
२०७० आश्विन २२ गते, मंगलवार