आजबाट विषादी प्रयोग मुक्त सप्ताह सुरु
काठमाडौं, १८ मंसिर । ‘नगरौं घातक विषादीको प्रयोग, यसले गर्छ जीवनको विजोग’, भन्ने नाराका साथ आजदेखि नेपालमा विषादी प्रयोग मुक्त सप्ताह सुरु भएको छ । साताब्यापी अभियानको पहिलो दिन आज राजधानीको वसन्तपुरवाट विषादी जनचेतना -याली निकालियो । सन १९५२ मा पहिलोपल्ट मलेरिया नियन्त्रणको लागि नेपालमा विषादी भित्राइएकोमा अहिले खाद्य तथा तरकारी बालीमा अत्यधिक मात्रामा प्रयोग […]
२०७० मंसिर १८ गते, मंगलवार