राजनीति

नेकपा – माओवादीका कार्यकर्ता पक्राउ

काठमाडौ,– नेकपा – माओवादीका ४ जना कार्यकर्ता सतुंगलबाट पक्राउ परेका छन् ।नेकपा माओवादीले निर्वाचन प्रक्रियाप्रति असहमति जनाउँदै फोटो सहितको मतदाता नामावली संकलनमा अबरोध गर्दै आएको छ । सतुङ्गलमा नामावली संकलनको तयारी भैरहेका बेला नारावाजी गर्न खोजेपछि उनीहरुलाई पक्राउ गरेको थानकोट प्रहरीले जनाएको छ । यसरि शान्ति पूर्ण आन्दोलनमा प्रहरीले दमन गरे पछि माओबादी आक्रोसित बनेको […]

२०७० बैशाख २७ गते, शुक्रबार

लोकमानको नियुक्तीको बिरोधमा बिभिन्न कार्याक्रम

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख लोकमानसिंह कार्कीलाई बनाएको विरोधमा आन्दोलनमा उत्रिएका विभिन्न विद्यार्थी संगठनले आज दिउँसो तीनबजे पछि राजधानीमा सिठी जुलुस निकाल्ने भएका छन् ।राजधानीको बाल्मिीकी क्याम्पस अगाडिबाट सुरु गरिने सिठी जुलुस पुतलीसडक, बागबजार हुदै रत्नपार्क पुगेर टुंग्याइने जानकारी दिईएको छ ।यसैबीच नागरिक समाजका अगुवाहरुले पनि आज दिउंसो ४ बजे संयुक्त लोकतान्त्रिक मधेशी […]

२०७० बैशाख २७ गते, शुक्रबार

२९ र ३० गते नेपाल बन्द

काठमाडौं, लोकमानसिंह कार्कीलाई अख्तियारप्रमुख बनाएको विरोधमा नेविसंघलगायत ११ विद्यार्थी संगठन र सद्भावना पार्टीले २९ र ३३ दलले ३० गते नेपाल बन्दको घोषणा गरेका छन् । ११ विद्यार्थी संगठन र सद्भावना पार्टीले बिहीबार बन्दको घोषणा गरिएकोमा आमाको मुख हेर्ने दिन परेकाले २९ वैशाखमा गर्ने निर्णय गरेका हुन् । यस्तै, अन्तरिम चुनावी मन्त्रिपरिषद् गठनदेखि नै सडक आन्दोलनमा […]

२०७० बैशाख २६ गते, बिहीबार

समानुपातिक सिट घटाउनु षडयन्त्र : परियार

काठमाडौं, । सरकार बिरुद्ध आन्दोलनरत ३३ दल सम्बद्ध बिभिन्न दलितसँग सम्बद्ध संघ–संगठनहरुले समानुपातिक र सरकारबाट मनोनित हुने संख्या घटाएको बिरोधमा बिरोध गर्दै राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएका छन् । व्यवस्थापिका संसद नभएको समयमा चार दलको सिण्डकेटबाट दलित, जनजाति, पिछडिएको क्षेत्र र सिमान्तकृत समुदायबाट संबिधान सभामा प्रतिनिधित्व नगराउने नियतबाट समानुपातिक सिट घटाइएको भन्दै बिरोध गरेका हुन् । नेपाल […]

२०७० बैशाख २६ गते, बिहीबार

लोकमानको नियुक्ति अलोकतान्त्रिक: एमाले

काठमाडौं, – राष्ट्रपतिले लोकमानसिह कार्कीलाई अख्तियार दुरपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्त गरेकोमा एमालेले खेद व्यक्त गरेको छ ।एमाले केन्द्रीय समितिको बुधबारको बैठकले कार्कीको नियुक्तिप्रति आपत्ति जनाउँदै यो कदमलाई ऐतिहासिक जनआन्दोलनको भावना र परिवर्तनको प्रक्रिया विपरीत भएको ठहर गरेको छ । ‘हाम्रो पार्टीको गम्भीर असहमतिका वावजुद संवैधानिक परिषदबाट निजको नाम नियुक्तिका लागि सिफारिस गरिएको र राष्ट्रपतिज्यूबाट […]

२०७० बैशाख २५ गते, बुधबार

संवैधानिक परिषद संविधान र कानुन विपरीत : बार

काठमाडौं,– नेपाल बार एसोसिएसनले पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा गरिएको नियुक्तिको विरोध गरेको छ । प्रधानन्यायाधीशसमेत रहेका मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी नेतृत्वको संवैधानिक परिषदले पूर्व मुख्यसचिव कार्कीलाई अख्तियारको प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेर स्वतन्त्र न्यायपालिकाको मर्ममा प्रहार गरेको ठहर गरेको छ । कार्कीले अख्तियार प्रमुखको नियुक्ति र सपथ लिएकै दिन बुधबार बारले […]

२०७० बैशाख २५ गते, बुधबार

अख्तियारप्रति जनविश्वास गुम्यो :यादव

काठमाडौँ, – मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले जनताले नरुचाएको लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्तिले अख्तियारप्रति जनविश्वास गुमेको बताए ।’स्वच्छ छवी भएका व्यक्ति हुनुपर्ने स्थानमा रातारात लोकमानको सिफारिस भएको छ,’ उनले भने ‘यो सब माओवादीको चाल हो ।’ विराटनगरको आफ्नै निवासमा पत्रकारहरुसंग कुरा गर्दै उनले सर्वत्र आलोचित भएका लोकमान स्वंयले उक्त पदका […]

२०७० बैशाख २५ गते, बुधबार

एमालेले राष्ट्रतिलाई असहमति पत्र बुझायो (पत्रसहित)

काठमाडौ, । संवैधानिक परिषद्ले लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेपछि नेकपा एमालेले आपत्ति जनाएको छ ।सिफारिस अनुमोदन नगर्न आग्रह गर्दै एमालेले राष्ट्रपति डा. रामवरण यादवलाई असहमतिपत्र बुझाएको छ । असहमतिपत्र बुझाउन महासचिव ईंश्वर पोख्रेलको नेतृत्वको टाली राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको थियो ।उच्चस्तरीय राजनीतिक समितिबाट कार्कीको नाममा प्रस्ताव गरिएकोप्रति गम्भीर ध्यानाकर्षण […]

२०७० बैशाख २३ गते, सोमबार

लोकमानको सिफारिस बिरुद्ध एमालेका नेताहरु

काठमाडौ । जनआन्दोलन दवाउन मुख्य भूमिका खेलेका लोकमानसिंह कार्कीको संवैधानिक परिषद्ले अख्तियारको प्रमुख आयुत्तमा सिफारिस गरेको बिषयमा नेकपा एमालेका नेताहरु शिर्ष नेताको बिरुद्ध खनिएका छन । उनीहरुले लोकमानको नियुक्ति बदर गर्न माग गर्दै राष्टपति डा. रामबरण यादवलाई आज ज्ञापनपत्र बुझाउने भएका छन । कार्कीको सिफारिशले जनआन्दोलनको अपमान भएको भन्दै एमालेले राष्टपतिलाई ध्यानाकर्षण पत्र बुझाउन लागेको […]

२०७० बैशाख २३ गते, सोमबार

चुनावी गतिबिधी रोक : ३३ दल

काठमाडौ , नेकपा–माओवादी सहितका ३३ दलहरुले चैत्र १ गतेको अंसबैधानीक कदम नसञ्चाए सम्म निर्वाचनमा सहभागी नहुने निर्णय गरेका छन् । चैत्र १ गतेको असंबेधानीक कदम नसञ्चिए सम्म निर्वाचनको वाताबरण समेत बन्न नदिने उनीहरुको चेतावनी छ । माओवादीको पार्टीकार्यलय बुद्वनगरमा बसेको ३३ दलको बैठकले चुनावी गतिबिधी रोक्न निर्वाचन आयोगसंग पुनः आग्रह गरेको छ । यस पटक […]

२०७० बैशाख २२ गते, आईतवार