एमाले महाधिवेशनको बन्दसत्र सुरु हुँदै
काठमाडौ,२० असार । एमालेको नवौ महाधिबेशनमा आजदेखि बन्दसत्र सुरु हुँदैछ । आज दिउँसो १ बजेदेखि सुरु हुने बन्दसत्रमा अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिबेदन र सचिव युवराज ज्ञवालीको विधान संसोधन मस्यौदा प्रस्तुत हुने एमालेले जनाएको छ । एमालेको महाधिवेशन भृकुटीमण्डपमा बिहिबार देखि जारी छ । आजदेखि सुरु हुने बन्दसत्रमा अध्यक्ष खनालले […]
२०७१ असार २० गते, शुक्रबार