बत्तीमन्त्री निवास अन्धकार पारिदै
काठमाडौं, २६ जेठ । माथिल्लो त्रिशुली ३ ए आयोजनाको क्षमता विस्तार गर्ने नेपाल विद्युत प्राधिकरणको निर्णयको विरोधमा रहेको प्राधिकरणका कर्मजारीले आजदेखि उर्जामन्त्री उमाकान्त झाको पुल्चोकस्थित निवासमा बत्ती काट्ने भएका छन् । उनीहरुले आज बिहान ११ बजेदखि दिउँसो १ बजेसम्म विद्युत काट्ने भएका हुन् । आजदेखि ३ दिनसम्म मन्त्रीको निवासमा सो समयमा बत्ती काट्ने आन्दोलनरत एक […]
२०७० जेष्ठ २६ गते, आईतवार