अनेरास्ववियुको मतगणना जारी
काठमाडौं, १० असोज । एमाले निकट अनेरास्ववियुको नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणनाजारी छ । हाल सम्मको मतगणनामा अध्यक्षमा किशोरबिक्रम मल्ले अग्रता लिएका छन् । झण्डै एकहजार मत गनिसक्दा उनी अर्का प्रत्यासी लक्ष्मण लम्सालभन्दा केही मतले अगाडि रहेको स्रोतले जानकारी दिएका छन् ।त्यस्तै महासचिबमा पनि मल्ल प्यालनकै रचना खड्का अग्रस्थानमा रहेकी छिन् । ११ पदाधिकारी […]
२०७० आश्विन १० गते, बिहीबार