प्रधान सेनापति सिग्देल भारत भ्रमणमा जाँदै
काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल भारत भ्रमणमा जाने भएका छन् । प्रधान सेनापति सिग्देल भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधान सेनापति सिग्देल मंसिर २६ गतेदेखि मंसिर २९ गतेसम्म भारत भ्रमणमा जाने नेपाली सेनाको जङ्गी अड्डाले जनाएको छ ।भ्रमणका दौरान प्रधानसेनापति सिग्देललाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथी प्रदान हुने […]
२०८१ मंसिर २० गते, बिहीबार