नेकपा एसको महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीलाई पराजित , जयन्ती राई विजयी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा पदाधिकारीका लागि भएको निर्वाचनको मतपरिणाम अनुसार महिला उपाध्यक्षतर्फ जयन्ती राई निर्वाचित भएकी छन । मंगलबार राती आएको मत परिणाम अनुसार राईले १८९ मत ल्याएर रामकुमारी झाक्रीलाई पराजित गरेकी हुन् । रामकुमारी झाक्रीले ११२ मत ल्याएकि थिइन् ।यसैगरी, नेकपा एकीकृत समाजवादीको उपाध्यक्षमा डा. गंगालाल तुलाधर (१८९), जगन्नाथ खतिवडा (१६१), प्रकाश ज्वाला […]
२०८१ भाद्र १२ गते, बुधबार