सद्भावना र जनतान्त्रिक मोर्चावीच एकीकरण
काठमाडौ, १८ असार -‘संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा बिलय भएको छ ।राजधानीमा मंगलवार आयोजित कार्यक्रममा सद्भावना र मोर्चावीच एकीकरण भएको हो । मोर्चाका संरक्षक सञ्जय गुप्ता (कौटिल्य शर्मा) ले आफू नेतृत्वको मोर्चा र सदभावनावीच एकीकरण भएको बताए । एकीकरणको पत्रमा महतोसहित संरक्षक गुप्ता र केन्द्रीय संयोजक रविदत्त मिश्र (राजगुरु) ले […]
२०७० असार १८ गते, मंगलवार