चीनका स्टेट काउन्सिलर याङ नेपाल आउँदै
काठमाण्डौं ,१० असार। चीनका स्टेट काउन्सिलर याङ जेइची आज नेपाल भ्रमणमा आउँदै छन् । जेइची आज साँझ काठमाण्डौं आइपुग्ने कार्यक्रम रहेको चिनियाँ दूतावासले जनाएको छ । नेपाल र चीनबीच हुने महत्वपूर्ण तीनवटा सम्झौतामा हस्ताक्षर गर्ने लगायतका कामका लागि जेइची नेपाल आउन लागेका हुन् ।जेइची आज नेपाल आएपछि भोलि दुईपक्षिय आथिर्क साझेदारी, चुनावमा चीन सरकारले गर्ने […]
२०७० असार १० गते, सोमबार