वर्तमान राजनीतिक संकटको कारक दलाल पूँजीवादी संसदिय व्यवस्था
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले देशको स्वाधिनता र जनताको जीवनमा गंभिर संकट आएको र यसको कारक दलाल पूँजीवादी संसदिय व्यवस्था भएको ठोकुवा गरेका छन। ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा आयोजित ‘वर्तमान राष्ट्रिय संकट र निकास’ विषयक अन्तरकृया कार्यक्रममा अवधारणा पत्र प्रस्तुत गर्दै उनले सो ठोकुवा गरेका हुन्।नेता सुमनसिंह सीले […]
२०८० फाल्गुन २५ गते, शुक्रबार