माधव नेपालको पहिलो तारेख साउन १३ गते

काठमाडौँ । विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई पहिलो तारेख आगामी साउन १३ गतेलाई तोकेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालको समेत संलग्नता किटान गर्दै दायर गरेको मुद्दामा फैसला सुनाउँदै ३५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।गत जेठ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री […]
२०८२ असार १२ गते, बिहीबार