नेकपाका महासचिव विप्लव सी सुर्खेतमा : दशरथपुरमा हुने आमसभालाई सम्बाेधन गर्ने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले आज सुर्खेतको दशरथपुरमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। महासचिव विप्लव सी साेमबार सुर्खेतको लेकवेशी नगरपालिकाको दशरथपुरमा हुने आमसभालाई सम्बाेधन गर्ने र मंगलबार आन्तरिक पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको हो।जेष्ठ १५ गते सुर्खेतको दशरथपुरमा पञ्चायत विरूद्वको आन्दोलनमा शाहदत प्राप्त गर्ने शहिदहरूको सम्झनामा हुने स्मृति सभामा […]
२०८० जेष्ठ १५ गते, सोमबार