नेकपा (एस)ले पार्टी स्थापना दिवस भब्यरुपमा मनाउने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एस)ले पार्टी स्थापना दिवस भब्यरुपमा मनाउने भएको छ । सो पार्टीले भदौ ९ गते बिभिन्न कार्यक्रम गरी पार्टी स्थापना दिवस मनाउन मातहतका सबै जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।नेपाल कम्युनिस्ट पार्टी (एस)का केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तह, पार्टीका जनवर्गीय संगठन र बिभिन्न विभाग […]
२०८२ भाद्र ६ गते, शुक्रबार