प्रतिनिधिसभा सदस्य निर्वाचन : उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिंदै
काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि तोकिएको निर्वाचन कार्यतालिकाअनुसार आज १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। आयोगका अनुसार अपराह्न ४ः०० देखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबीविरोधमा उजुरी दिने अवधि तोकिएको थियो। त्यस दिन बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्मका […]
२०८२ माघ १० गते, शुक्रबार