अक्टोवर १ अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिन
काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालले अक्टोवर १ अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिन भएको बताएको छ । सो संगठनका अध्यक्ष हस्तबहादुर केसीली आज एक बिज्ञप्ती जारी गर्दै सो कुरा बताएका हुन् ।यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसी ले जारी गरेको बिज्ञप्ती यस प्रकार रहेको छ – […]
२०७९ आश्विन १५ गते, शनिबार