पुर्बको १ नम्बर प्रदेश स्तरीय संयुक्त बिरोध सभा कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले घोषित संघर्षका कार्यक्रम अन्तर्गत शनिवार देशव्यापीरुपमा बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेका छन । उक्त कार्यक्रमअन्तर्गत पुर्बको १ नम्बर प्रदेश अन्तरगत उदयपुरको सदरमुकाम गाईघाटमा ,सुनसरीको धरान ,पाँचथर,ओखलढुंगा जिल्लामा सयौको संख्यामा बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीको बिरोध कार्यक्रममा उदयपुरमा अखिल (क्रान्तिकारी )विद्यार्थी […]
२०७९ भाद्र ५ गते, आईतवार